धरान । जेन्जी आन्दोलनपछि शुशिला कार्की नेतृत्व अन्तरिम सरकारले ६ महिना भित्र चुनाव गराउने भन्दै फागुन २१ गते निर्वाचन मिति तोकि सकेपछि मौन अवधी समेत शुरु भैसकेको छ ।
देश चुनावी माहोल भैरहेको अवस्थामा चर्चामा रहेको सुनसरी १ ,झापा ५ बहुचर्चामा रहेको छ । झापामा रास्वपाका बालेन एमालेका केपि ओलि श्रम संस्कृतिका समीर तामाङ समेतको उम्मेदवारी परेपछि थप चर्चामा छ । सुनसरी १ मा श्रम संस्कृति पार्टीका चर्चामा रहेका पुर्व मेयर हर्क साम्पाङको उम्मेदवारी परेपछि चर्चामा छ । यहाँ अहिले सुनसरी १ को कार्यक्षेत्र र त्यहाँ रहेको मतदाता बारे जानकारी दिएको छ ।
सुनसरी जिल्ला क्षेत्र नम्बर १ (प्रतिनिधि सभा) अन्तर्गत मतदाता र समावेश वडा/स्थानीय तहको विवरण यस प्रकार छ:
कुल मतदाता
कुल मतदाता संख्या: ≈ १५०३९३ मतदाता (पुरुष ७२१८० महिला ७८२१२ अन्य १)
समावेश स्थानीय तह र वडा
सुनसरी–१ अन्तर्गत निम्न स्थानीय तहका वडाहरू पर्छन्:
धरान उपमहानगरपालिका: सबै २० वटा वडा
बराहक्षेत्र नगरपालिका: वडा नं. १,२,३,४,५
रामधुनी नगरपालिका: वडा नं. ६,७
मतदाता: १५०३९३
स्थानीय तह: धरान उपमहानगर, बराहक्षेत्र नगर, रामधुनी नगर
कुल वडाहरू: २० (धरान) + ५ (बराहक्षेत्र) + २ (रामधुनी) = २७ वटा वडा
सुनसरी–१: मतदाता संख्या (वडा अनुसार)
धारण उपमहानगरपालिका (सबै २० वटा वडा)
वडाः १ – ३३६२
वडाः २ – २४१७
वडाः ३ – ३४९८
वडाः ४ – २६६१
वडाः ५ – ७६२६
वडाः ६ – ५६९९
वडाः ७ – २२८०
वडाः ८ – ८६९०
वडाः ९ – २७१५
वडाः १० – ३७८८
वडाः ११ – १०७८८
वडाः १२ – २९३४
वडाः १३ – ६८४१
वडाः १४ – ३२२१
वडाः १५ – १५७०८
वडाः १६ – ८८६५
वडाः १७ – १०२२३
वडाः १८ – २४७२
वडाः १९ – ४२४१
वडाः २० – २९१०
बराहक्षेत्र नगरपालिका (वडा १–५)
वडाः १ – ४५३८
वडाः २ – ५९२७
वडाः ३ – ६६८१
वडाः ४ – ४२६३
वडाः ५ – ६८३२
रामधुनी नगरपालिका (वडा ६–७)
वडाः ६ – ५३०३
वडाः ७ – ५९१०
कुल मतदाता संख्या (सुनसरी–१)
कुल दर्ता गरिएका मतदाताहरू: १५०,३९३
(पुरुष ७२,१८०, महिला ७८,२१२, अन्य १)





