नेपाली काङ्ग्रेस को आम सभा धरानमा ।

नेपाली काङ्ग्रेस को आम सभा धरानमा ।

सुनसरी धरान अशोक बिश्वकर्मा, सुनसरी जिल्ला धरान उपमहानगरपालिका मा नेपाली काङ्ग्रेस को  चुनाबि आम सभा सम्पन्न भएको छ । सुनसरी १ का उमेदवार सुजेन्द्र तामाङ भन्छन नेपाली काङ्ग्रेस बद्लिएको छ यो बद्लिएको काङ्ग्रेस ले देश बनाउछ । नेपाली काङ्ग्रेस का सभापती गगन सरकार ले सुसासन स्थापना गर्नु हुन्छ । हामी कसैको बिरोध गरेर होइन हामी आफै लडेर देश बनाउछौ । नेपाली काङ्ग्रेसका सुनसरी जिल्ला धरान उपमहानगरपालिका का सभापति श्याम पोख्रेलले भने हर्क साम्पाङलाई कटाक्ष गर्दौ भने हामीले कोहि कसै संग सहयोक मागेर भ्रष्टाचार गरेका छैनौ हामी ले हारे पनि सधै देश र जनताको पक्षमा उभिएका छौ र सधै उभि रहने छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित