नेकपा एमालेको बृहत् आम सभा धरानमा सम्पन्न

नेकपा एमालेको बृहत् आम सभा धरानमा सम्पन्न

सुनसरी धरान अशोक बिश्वकर्मा, सुनसरी जिल्ल धरान उपमहानगरपालिका मा नेकपा एमालेको बृहत् आम सभा सम्पन्न भएको छ । धरान उपमहानगरपालिका कि पुर्व कार्यबहाक मेयर मन्जु भण्डारी को अध्यक्षतामा धरान को भानुचोकमा विशाल आम सभा सम्पन्न भएको हो भने उक्त सभाको प्रमुख अतिथी राजेन्द्र गौतम रहेका थिए । सभामा सुनसरी १ का विभिन्न वडा बाट जन सहभागिता भएको थियो ।

तस्बिरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित